News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे ललितपुरस्थित पार्टी कार्यालय सानेपामा बस्दै छ।
- बैठकलाई पार्टीका महामन्त्री गगनकुमार थापाले सम्बोधन गर्ने कार्यतालिका रहेको छ।
- गत २४ साउनदेखि जारी रहेको केन्द्रीय समितिको यो बैठक आज पनि निरन्तरता पाउँदै छ।
१ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ ।
ललितपुरस्थित पार्टी कार्यालय सानेपमा सोमबार दिउँसो २ बजेका लागि बैठक डाकिएको छ ।
बैठकलाई पार्टी सभापति गगनकुमार थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कांग्रेस केन्द्रीय समिति बैठक २४ साउनयता जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4