News Summary
Generated by OK AI. Editorially reviewed.- सुनको मूल्यमा प्रतितोला १ हजार ६ सय रुपैयाँको वृद्धि भई आज ३ लाख ६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा ६० रुपैयाँ बढेर ४ हजार ७७० रुपैयाँ पुगेको छ ।
- अघिल्लो दिन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा आज पुनः वृद्धि देखिएको छ ।
१ भदौ, काठमाडौं । अघिल्लो दिनको तुलनामा सोमबार सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ हजार २ सय रुपैयाँ थियो ।
गत सोमबार सुनको भाउ प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ आज तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ७१० रुपैयाँ रहेको चाँदीको भाउ आज ४ हजार ७७० रुपैयाँ कायम भएको छ । गत सोमबार चाँदीको भाउ प्रतितोला ४ हजार ६७० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4