News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको कलंकीमा ‘मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर’ सञ्चालनमा आएको छ।
- अभिनेत्री रेखा थापाले उक्त सेन्टरको उद्घाटन गर्दै स्किन र वेलनेसका क्षेत्रमा नयाँ केन्द्र सुरु हुनु सुखद् भएको बताइन्।
- सेन्टरमा छालाको उपचारसम्बन्धी विभिन्न सेवा उपलब्ध हुने र भदौ महिनाभर विशेष छुटको व्यवस्था गरिएको सञ्चालिका प्रेरणा दाहाल पौडेलले जानकारी दिइन्।
२ भदौ, काठमाडौं । काठमाडौंको कलंकीमा ‘मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर’ सञ्चालनमा आएको छ। सेन्टरको अभिनेत्री रेखा थापाले उद्घाटन गरेकी हुन्।
उनले स्किन र वेलनेसका क्षेत्रमा नयाँ केन्द्र सुरु हुनु सुखद् भएको बताइन्।
सेन्टरकी सञ्चालिका प्रेरणा दाहाल पौडेलले भदौ महिनाभर सेवामा विशेष छुटको व्यवस्था गरिएको बताइन्।
सेन्टरमा छालाको प्रकारअनुसार चिकित्सकीय परामर्श, चायाँ–पोतो, डण्डीफोर, तिलकोठी, मुसा तथा स्किन ट्यागको उपचारलगायत सेवा उपलब्ध हुने डा. स्मृति तिताजुको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4