News Summary
Generated by OK AI. Editorially reviewed.- बुधबार सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँ घटेर ३ लाख ४ हजार १ सय रुपैयाँ तोकिएको छ ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ तोकेको थियो ।
- चाँदीको भाउ पनि तोलामा १६० रुपैयाँ घटेर ४ हजार ५९५ रुपैयाँ कायम भएको छ ।
३ भदौ, काठमाडौं । बुधबार सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ६ हजार ८ सय रुपैयाँ थियो ।
चाँदी तोलामा १६० रुपैयाँ घटेको छ । महासंघले अघिल्लो दिन प्रतितोला ४ हजार ७५५ रुपैयाँ चाँदीको मूल्य तय गरेकोमा आज ४ हजार ५९५ रुपैयाँ कायम गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4