२५ असार, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा २ हजार ४ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८७ हजार १ सय रुपैयाँ थियो । गत बिहीबार सुनको भाउ तोलामा २ लाख ८३ हजार ५ सय रुपैयाँ थियो ।
चाँदीको भाउ तोलामा १६० रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ५०० रुपैयाँ रहेको चाँदी आज ४ हजार ३४० रुपैयाँमा झरेको छ । यसअघि गत बिहीबार चाँदी ४ हजार ४५० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4