+
+
Shares

सुनचाँदीको भाउ बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते ११:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेर प्रतितोला २ लाख ८७ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
  • यस्तै चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेर प्रतितोला ४ हजार ६ सय ९० रुपैयाँ पुगेको छ ।

७ असार, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । गत आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदी आज तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६९० रुपैयाँ कायम भएको छ । गत आइतबार चाँदीको भाउ प्रतितोला ४ हजार ८९५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?