३ असार, काठमाडौं । बुधबार सुनको भाउ तोलामा १२ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । गत बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदी आज तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९८० रुपैयाँमा कायम भएको छ । गत बुधबार चाँदीको भाउ प्रतितोला ४ हजार ७४० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4