News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
- प्रधानमन्त्री बालेन शाहले बैठक दिउँसो ३ बजे बस्नेगरी बोलाएका थिए।
- बैठक केहीबेरपछि सुरु भएको हो।
३ भदौ, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो ।
प्रधानमन्त्री बालेन शाहले दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएका थिए ।
यद्यपि बैठक केहीबेरपछि सुरु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4