News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसिरहेको छ ।
- बैठकमा बागमती प्रदेश सरकारबारे पार्टीभित्र देखिएको विवादको गम्भीर समीक्षा भइरहेको एक नेताले जानकारी दिए ।
- केन्द्रीय नीति विपरीत बागमती सरकारलाई समर्थन गर्ने निर्णय प्रदेश संसदीय दलका नेता उद्धव थापाले गरेका थिए ।
- आन्तरिक विवादबीच राप्रपाबाट राजेन्द्र प्रजापति, राजु विष्ट र गिरबहादुर तामाङ बागमती प्रदेशमा मन्त्री बन्ने तयारीमा छन् ।
४ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ ।
धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेको हो ।
बैठकमा बागमती प्रदेश सरकारबारे पार्टीभित्र देखिएको विवादबारे गम्भीर समीक्षा भइरहेको एक नेताले जानकारी दिए ।
पार्टीको केन्द्रीय नीति विपरीत बागमती सरकारलाई समर्थन गर्ने निर्णय प्रदेश संसदीय दलका नेता उद्धव थापाले गरेका थिए ।
आन्तरिक विवादकै बीच राप्रपाबाट राजेन्द्र प्रजापति, राजु विष्ट र गिरबहादुर तामाङ बागमती प्रदेशमा मन्त्री बन्ने तयारीमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4