+
+
Shares

सडकबत्ती जडानपछि झिलिमिली बनेको ललितपुरको चक्रपथ (फोटोफिचर)

चक्रपथको यो खण्डमा सडक बत्ती जडानसँगै रातमा पनि झलमल्ल देखिएको छ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८३ भदौ ४ गते २२:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरको बालकुमारी-बल्खु खण्डमा ७.९ किलोमिटर सडकमा बत्ती जडान भएपछि चक्रपथ रातमा पनि झलमल्ल देखिएको छ।
  • चक्रपथ निर्माणको सात वर्षपछि ललितपुर महानगरपालिकाले सो खण्डमा सडक बत्ती जडान गरेको हो।
  • सडक बत्तीको उद्घाटन गृहमन्त्री सुधन गुरुङले बुधबार साँझ गरेका हुन्。

४ भदौ, काठमाडौं । ललितपुरको बालकुमारी-बल्खु खण्डमा सडक बत्ती जडान गरिएको छ। चक्रपथको यो खण्डमा सडक बत्ती जडानसँगै रातमा पनि झलमल्ल देखिएको छ।

चक्रपथ निर्माणको सात वर्षपछि यहाँ सडक बत्ती जडानको काम भएको हो। ललितपुर महानगरपालिकाले ७.९ किलोमिटर सडकमा बत्ती जडान गरेसँगै चक्रपथ रातमा झिलमिली भएको छ।

सडक बत्तीको उद्घाटन गृहमन्त्री सुधन गुरुङले बुधबार साँझ गरेका हुन्।

default
default

 

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?