+
+
Shares

शिक्षा विधेयक मस्यौदामा सुझाव संकलन गर्दै मन्त्रालय (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ भदौ ७ गते १३:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्न सातै प्रदेशबाट राय सुझाव संकलन गरेको छ ।
  • मन्त्रालयले आइतबार काठमाडौंमा सरोकारवाला समूहसँग ‘विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्था’ विषयमा नीतिगत संवाद गरेको छ ।
  • शिक्षामन्त्री सस्मित पोखरेलको उपस्थितिमा काठमाडौंको प्रज्ञा भवनमा परामर्श–गोष्ठी जारी छ ।

७ भदौ, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीका लागि राय सुझाव संकलन गरिरहेको छ ।

सातै प्रदेश पुगेर राय सुझाव लिएको मन्त्रालयले आइतबार काठमडौंमा सरोकारवाला समूहसँग विषयगत रूपमा नीतिगत संवादको आयोजना गरेको छ ।

शिक्षा मन्त्रीसस्मित पोखरेलको उपस्थितिमा ‘विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्था’ विषयमा परामर्श–गोष्ठी सञ्चालन गरेको हो । अहिले काठमाडौंको प्रज्ञा भवनमा कार्यक्रम जारी छ ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?