News Summary
Generated by OK AI. Editorially reviewed.- सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।
- मंगलबार सम्पन्न निर्वाचनबाट प्रथम उपाध्यक्ष दिकी शेर्पा, द्वितीय उपाध्यक्ष मदन कुमार चुडाल र महासचिव शिव कुमार सापकोटा निर्वाचित भए ।
- संघको सचिवमा छोकी शेर्पा, कोषाध्यक्षमा वाङदा शेर्पा र सदस्यमा लाक्पा याङ्जी शेर्पा तथा पासाङ ल्हामू शेर्पा निर्वाचित भएका छन् ।
९ भदौ, काठमाडौं । सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।
संघको मंगलबार सम्पन्न निर्वाचनबाट नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको हो । जसमा अध्यक्ष पोखरेलसहित प्रथम उपाध्यक्ष दिकी शेर्पा, द्धितीय उपाध्यक्ष मदन कुमार चुडाल र महासचिवमा शिव कुमार सापकोटा निर्वाचित भए ।
सचिवमा छोकी शेर्पा, कोषाध्यक्षमा वाङदा शेर्पा निर्वाचित भएका छन् । सदस्यमा लाक्पा याङ्जी शेर्पा र पासाङ ल्हामू शेर्पा निर्वाचित भएका छन् । संघले यस वर्ष स्थापनाको रजत महोत्सव मनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4