१० भदौ, काठमाडौं । रसुवा बाढीबाट प्रभावित भएका १२ जनाको नेपाली सेनाले उद्दार गरेको छ ।
नेपाली सेनाका अनुसार रसुवाका विभिन्न ठाउँहरुबाट हेलिकप्टरमार्फत १२ जनाको उद्धार गरिएको हो । अहिले नेपाली सेनाका ४ र निजी कम्पनीका ८ गरी १२ हेलिकप्टर बाढी प्रभावित क्षेत्रमा परिचालन भएका छन् ।
यसका साथै नेपाली सेनाको मेडिकल टिमद्धारा पनि त्रिशुलीस्थित नं.१ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा सुरु गरिएको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4