+
+
Shares

चार जिल्लामा नेपाल टेलिकमको फोन र डेटा निःशुल्क

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १२:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाढी प्रभावित चार जिल्लामा उद्धार र समन्वय सहजीकरणका लागि नेपाल टेलिकमको फोन र डेटा नि:शुल्क गरिएको छ ।
  • अर्थ मन्त्रालयले राहत, उद्धार र खोजमा परिचालन हुने निजी हेलिकप्टरलाई अनुमति नचाहिने व्यवस्था मिलाएको छ ।

१० भदौ, काठमाडौं । सरकारले बाढी प्रभावित चार जिल्लामा नेपाल टेलिकमको फोन र डेटा नि:शुल्क गरेको छ ।

उद्धार र समन्वयमा सहजीकरणका लागि सेवा नि:शुल्क गरिएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिले राहत, उद्धार र खोजमा परिचालन हुने निजी हेलिकप्टरलाई अनुमति नचाहिने व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?