+
+
Shares

रसुवा बाढीका घाइतेलाई काठमाडौं ल्याइयो (तस्वीरहरू)

घाइते भएकाहरूलाई हेलिकप्टरमार्फत काठमाडौंस्थित त्रिभुवन विमानस्थल ल्याइएको हो।

शंकर गिरी शंकर गिरी
२०८३ भदौ १० गते १४:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको बाढीमा घाइते भएकाहरूको उद्धार जारी छ।
  • घाइतेहरूलाई हेलिकप्टरमार्फत काठमाडौंस्थित त्रिभुवन विमानस्थल ल्याएर विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ।

१० भदौ, काठमाडौं । रसुवाको बाढीमा परेर घाइते भएकाहरूको उद्धार जारी छ। घाइते भएकाहरूलाई हेलिकप्टरमार्फत काठमाडौंस्थित त्रिभुवन विमानस्थल ल्याइएको हो। घाइतेहरूलाई यहाँका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ।

लेखक
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?