+
+
Shares

आर्थिक सहयोग माग्दै सरकारले दियो खाता नम्बर

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते २१:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले रसुवा बाढीपछि राहत र उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न अपिल गरेको छ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सहयोग रकम जम्मा गर्न आठ वटा बैंकको खाता नम्बर सार्वजनिक गरेको छ।

१० भदौ, काठमाडौं । सरकारले रसुवा बाढीपछि राहत र उद्धारका लागि आर्थिक सहयोग अपिल गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत आर्थिक सहयोग गर्न अपिल गरिएको हो।

सहयोग रकम जम्मा गर्न विभिन्न आठ वटा बैंकको खाता नम्बर दिइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?