Photo Credit : RSS
११ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाह आज बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर पुगेका छन् । विदुर पुगेका प्रधानमन्त्री शाहले स्थलगत निरीक्षणका साथै घाइतेहरु भेटेका छन् ।
प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत सहभागी छन् । उनीहरू आज बिहान स्थलमार्ग हुँदै विदुर पुगेका हुन् ।
बुधबार रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति गरेको छ । त्यसमध्ये विदुर पनि प्रभावित क्षेत्र हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4