News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवा बाढीका कारण फसेका ३ हजार २५३ जनाको उद्धार भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।
- नेपाली सेनाका ६ र निजी ९ गरी १५ हेलिकप्टर उद्धारमा प्रयोग भइरहेका छन् ।
- प्रभावित क्षेत्रमा १० ट्रकभन्दा बढी राहत सामग्री पठाइरहेको सरकारले उद्धारलाई प्राथमिकतामा राखेको छ ।
१२ भदौ, काठमाडौं । रसुवा बाढीका कारण विभिन्न ठाउँमा फसेकाहरूमध्ये ३ हजार २५३ जनाको उद्धार भएको छ ।
सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार नेपाली सेनाको ६ वटा र निजी ९ वटा हेलिकप्टर गरी कुल १५ वटा हेलिकप्टर उद्धारमा प्रयोग भइराखेका छन् ।
१० ट्रक भन्दा बढी राहत सामग्री प्रभावित क्षेत्र पठाइरहेको छ ।
सरकारको प्राथमिकतामा उद्धार कार्य रहेको पनि पोखरेलले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4