+
+
Shares

बाढीपीडितलाई राहत बोकेर नेपाल आए बलिउड अभिनेता सोनू सूद

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते १६:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विनाशकारी बाढीबाट प्रभावित नेपालीलाई राहत सामग्री लिएर बलिउड अभिनेता सोनु सुद मङ्गलबार काठमाडौं आइपुगेका छन् ।
  • गत भदौ १० गतेको बाढीपछि उनले सामाजिक सञ्जालमार्फत नेपाललाई एक्लो नरहेको भन्दै खाना, आश्रय र पुनर्निर्माणका लागि सहयोग गर्ने वाचा गरेका थिए ।

१६ भदौ, काठमाडौं । बलिउड अभिनेता सोनू सूद नेपाल आएका छन् ।

गत भदौ १० गते नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूलाई राहत सामग्री लिएर उनी मङ्गलबार काठमाडौँ आइपुगेका हुन् ।

उनले बाढी लगत्तै सामाजिक सञ्जालमार्फत पनि दु:ख व्यक्त गरेका थिए ।

अभिनेता सोनु सुदले सामाजिक सञ्जालमा नेपाली नागरिकको घाउमा मलम लगाउने वाचा गर्दै लेखेका थिए, ‘नेपाल, तिमी एक्लो छैनौँ। हामी खाना, आश्रय र पुनर्निर्माणका लागि आवश्यक शक्ति बोकेर आउँदै छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?