News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन तीन दिने औपचारिक भ्रमणका क्रममा शनिबार काठमाडौं आइपुगेका छन् ।
- उनले नेपाली समकक्षी शिशिर खनालसँग भेटवार्ता गर्ने र नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्धबारे छलफल गर्ने कार्यक्रम छ ।
- चोले बेपत्ता नागरिकका परिवारसँग भेट गर्ने र बाढी तथा पहिरो प्रभावित क्षेत्रको पुनःस्थापना, राहत तथा उद्धारबारे पनि छलफल गर्ने बताइएको छ ।
२० भदौ, काठमाडौं । दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन नेपाल आइपुगेका छन् । उनी तीन दिने औपचारिक भ्रमणका क्रममा शनिबार आइपुगेका हुन् ।
भेटवार्ताका क्रममा विदेशमन्त्री चोले नेपाली समकक्षी शिशिर खनालसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
विदेशमन्त्री चोले बेपत्ता नागरिकका परिवारसँग समेत भेट गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी, उनले बाढी तथा पहिरो प्रभावित क्षेत्रको पुन:स्थापना, राहत तथा उद्धारका प्रयास र नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्धका विविध विषयमा नेपाली पक्षसँग छलफल गर्ने बताइएको छ ।
विदेशमन्त्री चोले बेपत्ता नागरिकका परिवारसँग समेत भेट गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी, उनले बाढी तथा पहिरो प्रभावित क्षेत्रको पुन:स्थापना लगायतका विषयमा छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4