News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको बाढीपछि १२ औं दिनसम्म नेपाली सेनाले विभिन्न स्थानबाट ५ जनाको हवाई उद्धार गरेको छ ।
- सैनिक मुख्यालयका अनुसार आज दिउँसो १ बजेसम्म बाढी प्रभावित क्षेत्रबाट ३ हजार ९६७ जनाको हवाई उद्धार गरिएको छ ।
- उद्धार गरिएकामध्ये २७५ जना विदेशी नागरिक रहेको सेनाले बताएको छ ।
२१ भदौ, काठमाडौं । रसुवा बाढीको १२ औं दिन नेपाली सेनाले ५ जनाको हवाई उद्धार गरेको छ ।
सैनिक मुख्यालय जंगी अड्डाका अनुसार आज आइतबार दिउँसो १ बजेसम्म बाढी प्रभावित विभिन्न ठाउँहरुबाट ५ जनाको हवाई उद्धार गरिएको हो ।
अहिलेसम्म ३ हजार ९६७ जनाको हवाई उद्धार गरिएको सेनाले बताएको छ । जसमा २७५ विदेशी नागरिक छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4