+
+
Shares

रसुवागढी हाइड्रोको कन्ट्रोल पोइन्टसम्म पुगेर खोजी

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते १६:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवास्थित भोटेकोशीमा आएको भिषण बाढीपछिको उद्धार १२ औं दिनमा पुगेको छ ।
  • नेपाली सेनाका अनुसार रसुवागढी जलविद्युत् आयोजनामा पावर हाउस र कन्ट्रोल पोइन्टसम्म पुगेर खोजी तथा उद्धार भइरहेको छ ।
  • आयोजनाको प्रतिनिधिसहितको टोलीले त्यहाँ खोजी गरेको र अझै उद्धार जारी रहेको बताइएको छ ।

२१ भदौ, काठमाडौं । रसुवास्थित भोटेकोशीमा आएको भिषण बाढीपछिको उद्धार १२ औं दिनमा पुगेको छ ।

नेपाली सेनाका अनुसार, रसुवागढी जलविद्युत् आयोजनामा खोजी तथा उद्धारको काम भइरहेको छ ।

आयोजनाको प्रतिनिधिसहितको टोलीले पावर हाउस र कन्ट्रोल पोइन्टसम्म पुगेर खोजी गरेको बताएको छ ।

अझै खोजी उद्धार जारी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?