News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले रसुवा बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३८ लाख ९९ हजार ४२५ रुपैयाँ जम्मा गरेको छ।
- भदौ १० गते आएको बाढीबाट प्रभावित व्यक्ति र परिवारको सहयोगार्थ गभर्नर, डेपुटी गभर्नर र कर्मचारीले रकम दिएका हुन्।
२२ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर तथा कर्मचारीहरूले रसुवा बाढी प्रभावितका लागि १ करोड ३८ लाख सहयोग गरेका छन् । राष्ट्र बैंक कर्मचारीको तर्फबाट केन्द्रीय बैंकले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा सो रकम जम्मा गरेको हो ।
भदौ १० गते आएको रसुवा बाढीबाट प्रभावित व्यक्ति र परिवारको सहयोगार्थ उक्त रकम कोषमा जम्मा गरेको केन्द्रीय बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले गभर्नर, डेपुटी गभर्नर र कर्मचारी (करार समेत) का तर्पmबाट १ करोड ३८ लाख ९९ हजार ४२५ रुपैयाँ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा भएको केन्द्रीय बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4