News Summary
Generated by OK AI. Editorially reviewed.- बिहीबार सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेर प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ पुगेको छ ।
- त्यस्तै चाँदीको भाउ तोलामा १०५ रुपैयाँ बढेर प्रतितोला ४ हजार ८५५ रुपैयाँ पुगेको छ ।
२५ भदौ, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख २ हजार ४ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ तोलामा १०५ रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ७५० रुपैयाँ रहेको चाँदी आज प्रतितोला ४ हजार ८५५ रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4