News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले लोकसेवा आयोगको सिफारिसमा विनोद कुँवर र उत्तरकुमार खत्रीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ।
- बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठताको आधारमा उनीहरूलाई नेपाल सरकारको सचिव पदमा बढुवा गरेको हो।
२५ भदौ, काठमाडौं । सरकारले दुई कर्मचारीलाई सचिव पदबा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लोकसेवा आयोगको सिफारिसमा वरिष्ठताको आधारमा विनोद कुँवर र उत्तरकुमार खत्रीलाई नेपाल सरकारको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4