+
+
Shares

चीनका राष्ट्रपति सी जिनपिङ भारतमा

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २७ गते १३:३५

२७ भदौ, काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ भारतको नयाँ दिल्ली पुगेका छन् । ब्रिक्स शिखर सम्मेलन २०२६ मा भाग लिन उनी शनिबार दिउँसो नयाँ दिल्ली पुगेका हुन् ।

राष्ट्रपति सिको विमान दिल्लीको पालम एयरबेसमा अवतरण भएको बीबीसी हिन्दीको अनलाइन संस्करणले जनाएको छ ।

यसअघि सि सन् २०१९ मा भारत आएका थिए । तत्कालीन समयमा चेन्नईको पास मामल्लापुरममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक शिखर वार्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?