News Summary
Generated by OK AI. Editorially reviewed.- संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आइतबार बिहान ११ बजे सिंहदरबारमा बस्दै छ।
- बैठकमा संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ माथि दफावार छलफल गरिनेछ।
- छलफलका लागि कृषि, वन तथा वातावरण मन्त्री र मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको छ।
२८ भदौ, काठमाडौं । संघीय संसद, राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।
समितिले जारी गरेको सूचना अनुसार बैठक सिंहदरबारमा आइतबार बिहान ११ बजे बस्ने छ।
बैठकमा मुख्य रूपमा ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ।
साथै विविध विषयहरूमा समेत विचार-विमर्श हुने समितिले जनाएको छ।
छलफलका लागि कृषि, वन तथा वातावरण मन्त्री, मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4