फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- भीमाद नगरपालिका–२ टेक्रेमा अरिङ्गालले खिलेर गम्भीर घाइते भएका ४२ वर्षीय धनबहादुर थापाको पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ।
२८ भदौ, दमौली (तनहुँ) । भीमाद नगरपालिका–२ टेक्रेमा अरिङ्गालले चिलेर एक जनाको मृत्यु भएको छ ।
आज अरिङ्गालले चिलेर गम्भीर घाइते भएका सोही स्थानका ४२ वर्षीय धनबहादुर थापाको पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4