+
+
Shares

पूर्वप्रधानसेनापति राणा बेलायतका लागि राजदूत सिफारिस

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बेलायतका लागि सिफारिस गरेको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते १६:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वसेनापति गौरव शमशेर जबरालाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बेलायतका लागि राजदूत सिफारिस गरेको छ।
  • मन्त्रिपरिषद्ले आज १३ देशका लागि राजदूतका नाम सिफारिस गरेको छ।

२ असोज, काठमाडौं । पूर्वसेनापति गौरव शमशेर जबरा राजदूतका लागि सिफारिस भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बेलायतका लागि सिफारिस गरेको हो।

उनीसँगै आज मन्त्रिपरिषद्ले १३ देशका लागि राजदूतका लागि नाम सिफारिस गरेको छ।

आज सिफारिस भएका राजदूतहरूको अब संसदीय समितिमा सुनुवाइ हुनेछ। उनीहरूविरुद्ध उजुरी आह्वान हुनेछ। कैफियत नभेटिएकाहरू राजदूत नियुक्त हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?