५ भदौ, काठमाडौं । जाजरकोटको नलगाड नगरपालिका-७ मा नेपाली कांग्रेसको वडा अधिवेशनबाट २१ वर्षीय युवा वडा सभापति निर्वाचित भएका छन्।
आइतबार सम्पन्न वडा अधिवेशनबाट २१ वर्षका मिलन सिंह सभापति पदमा निर्वाचित भएका हुन्।
कांग्रेसको १५औं महाधिवेशन मंसिर १६ गतेदेखि सुरु हुँदैछ। त्यसअघि निर्वाचन तालिकाअनुसार वडा तहको अधिवेशन भएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4