+
+
Shares

१५ मिनेटका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको  छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते १४:०६

८ असोज, काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको  छ।

कानुनमन्त्री सोविता गौतमले निशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रस्तुत गरेलगत्तै सभामुख डीपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरिएको सूचना सुनाएका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?