News Summary
Generated by OK AI. Editorially reviewed.- शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेर २ लाख ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
- चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेर ४ हजार ६३० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
९ असोज, काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ । आज सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन २ लाख ९९ हजार १ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ आज तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा ४ हजार ६५० रुपैयाँ रहेको चाँदी आज ४ हजार ६३० रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4