News Summary
Generated by OK AI. Editorially reviewed.- २०औं एसियन गेम्सअन्तर्गत महिला टेनिस सिंगल्समा नेपालकी शिभाली गुरुङ पहिलो चरणमै दक्षिण कोरियाकी बाक दायोनसँग ६–१ र ६–० ले पराजित भइन्।
- नागोया सिटी हिगाशियामा पार्क टेनिस सेन्टरमा शनिबार भएको खेलपछि महिला सिंगल्समा नेपालको चुनौती समाप्त भएको छ।
१० असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला टेनिस सिंगल्समा नेपालकी शिभाली गुरुङ पहिलो चरणबाटै बाहिरिएकी छन् ।
नागोया सिटी हिगाशियामा पार्क टेनिस सेन्टरमा शनिबार भएको खेलमा शिभाली दक्षिण कोरियाकी बाक दायोनसँग सोझो सेटमा ६–१ र ६–० ले पराजित भइन् ।
यस हारसँगै महिला सिंगल्समा नेपालको चुनौती पहिलो चरणमै समाप्त भएको छ ।
प्रतिक्रिया 4