+
+
Shares

कञ्चनपुरको भङ्गी नालामा डुबेर ३९ वर्षीय पुरुषको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १३:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कञ्चनपुरको बेलौरी नगरपालिका–६ का ३९ वर्षीय महेश केसी भङ्गी नालामा मृत अवस्थामा फेला परेका छन्।
  • केसी गएरातिदेखि परिवारको सम्पर्कमा नरहेपछि आफन्तले सशस्त्र प्रहरीलाई खोजी गर्न खबर गरेका थिए।
  • खोजीका क्रममा आइतबार केसी सोही नालामा मृत अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

११ असोज, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–६ का ३९ वर्षीय महेश केसी भङ्गी नालामा मृत अवस्थामा फेला परेका छन् ।

केसी गए रातिदेखि परिवारको सम्पर्कमा नरहेपछि परिवारका आफन्तले उनी भङ्गी नालामा डुबेको हुन सक्ने आशंकामा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म बेलौरीलाई खबर गरेका थिए ।

खोजीका क्रममा आइतबार केसीलाई सोही नालामा मृत अवस्थामा फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?