+
+
Shares

तीन होमस्टे ‘वर्ष गन्तव्य गाउँ’ घोषित

गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले छनोट गरेका तीन  गाउँलाई गन्तव्य गाउँका रूपमा घोषणा गर्ने गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १८:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्व पर्यटन दिवसका अवसरमा भिटोफले पनौती सामुदायिक होमस्टे, दगाम सामुदायिक होमस्टे र अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेलाई ‘वर्ष गन्तव्य गाउँ’ घोषणा गरेको छ।

११ असोज, काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा विभिन्न तीन वटा होमस्टेलाई ‘वर्ष गन्तव्य गाउँ’ घोषणा गरिएको छ ।

गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले छनोट गरेका तीन  गाउँलाई गन्तव्य गाउँका रूपमा घोषणा गर्ने गरेको छ ।

भिटोफले यस वर्षका लागि पनौती–७ काभ्रेस्थित पनौती सामुदायिक होमस्टे, तनहुँ शुक्लागण्डकी नगरपालिका–२ दगामस्थित दगाम सामुदायिक होमस्टे र चितवन माडी नगरपालिका–८ स्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेलाई यस वषको वर्ष गन्तव्य गाउँ घोषणा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?