+
+
Shares

हिमलुङ हिमपहिरोमा थप दुई शव फेला

हिमलुङ हिमपहिरोमा थप दुई शव फेला परेपछि मृत्यु हुनेको संख्या ४ पुगेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १२:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिएपछि मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
  • नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनले वीरेन्द्र गुरुङ र घनश्याम राईको शव भेटेको हो ।
  • एसोसिएसनले खोज तथा उद्धारको काम निरन्तर जारी राख्ने बताएको छ ।

१२ असोज, काठमाडौं । मनाङको हिमलुङ हिमपहिरोमा थप दुई शव फेला परेका छन् ।

नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) ले थप दुई शव फेला पारेको हो ।

एनएनएमजीएका अनुसार आज वीरेन्द्र गुरुङ र घनश्याम राईको शव भेटिएको हो । यसअघि आइतबार छवि भोटे र पासाङ भोटेको शव भेटिएको थियो ।

यससँगै हिमलुङ हिमपहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

एसोसिएसनले खोज तथा उद्धारको काम निरन्तर जारी राख्ने समेत बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?