१४ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको महाधिवेशन प्रतिनिधिको चुनावमा ललितपुर क्षेत्र नम्बर २ बाट कांग्रेस बागमतीका उपसभापति नै पराजित भएका छन् ।
आज भएको निर्वाचनमा उपसभापति चन्द्र महर्जन, बागमती प्रदेशकी निवर्तमान मन्त्रीसमेत रहेकी उर्मिला केसी नेपाल पराजित भए । महर्जन संविधान सभा सदस्यसमेत हुन् । त्यस्तै क्षेत्र नम्बर २ का सभापति महेश खड्का पनि पराजित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4