१८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन आजदेखि सुरु भएको छ। काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको उद्घाटन समारोहमा कांग्रेससँगै विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वहरू सहभागी छन्।
महाधिवेशनमा सहभागी हुन सात हजार बढी प्रतिनिधि काठमाडौं आइपुगेका छन्। यो महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व चयन गर्नेछ ।
गत माघमा सम्पन्न विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापा नेतृत्वले विधानअनुसार अहिले नियमित महाधिवेशन गरेको हो।



























कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4