+
+
Shares

सुनको मूल्य स्थिर, चाँदी घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते ११:२२

२० असोज, काठमाडौं । मंगलबार अघिल्लो दिनकै मूल्यमा सुन कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सुन सोही मूल्यमा सुनको कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदीको भाउ घटेको छ । सोमबारको तुलनामा चाँदीको भाउ प्रतितोला १५ रुपैयाँ घटेको महासंघले जनाएको छ ।

सोमबार प्रतितोला ४ हजार ४ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?