+
+
Shares

कोशी प्रदेश सभा बैठक आज बस्दै   

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते ६:४३

२२ असोज, काठमाडौं । कोशी प्रदेश सभाको बैठक आज बस्दै छ ।

कोशी प्रदेश सभा सचिवालयका अनुसार कोशी प्रदेश सभाको नवौँ अधिवेशनको ३२औँ बैठक बिहीबार दिउँसो १ बजे बस्ने छ ।

गत २२ भदौमा अर्को सूचना नभएसम्मका लागि कोशी प्रदेश सभाको बैठक स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?