+
+
Shares

नेकपाले बोलायो केन्द्रीय कार्यसंयोजन समितिको बैठक

बैठक शुक्रबार बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने नेकपाले जनाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते १५:१८

२२ असोज, काठमाडौं । नेकपाले केन्द्रीय कार्यसंयोजन समितिको बैठक बोलाएको छ। बैठक शुक्रबार बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने नेकपाले जनाएको छ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको आगामी रणनीति तय गर्नेबारे छलफल हुने बताइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?