News Summary
Generated by OK AI. Editorially reviewed.- वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर विजयकुमार सरावगीले नेकपा एमालेको साधारण सदस्य र जिम्मेवारी परित्याग गरेको घोषणा गरेका छन् ।
- सरावगीले फेसबुकमार्फत एमाले छाडेको जानकारी गराउँदै आजको मितिदेखि पार्टीको साधारण सदस्य नरहने लेखेका छन् ।
२३ असोज, काठमाडौं । वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर विजयकुमार सरावगीले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत सरावगीले एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।
उनले लेखेका छन्, ‘आजको मितिदेखि म नेकपा एमालेको सधारण सदस्य नरहने गरी सम्पूर्ण जिम्मेवारी परित्याग गरेको कुरा सम्पूर्णमा जानकारी गराउँदछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4