News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको स्थायी कमिटी बैठक २३ असोजमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ ।
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी स्थायी कमिटीको दोस्रो दिनको बैठकमा सहभागी भएकी छिन् ।
- वरिष्ठ नेतामा मनोनीत भएपछि भण्डारी पहिलोपटक पार्टी बैठकमा सहभागी भएकी हुन् ।
२३ असोज, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरदेखि बैठक चलिरहेको एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको हो ।
स्थायी कमिटीको यो दोस्रो दिनको बैठक हो । हिजोदेखि जारी बैठकमा पूर्वराष्ट्रपति समेत रहेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी छिन् ।
वरिष्ठ नेतामा मनोनीत भएपछि भण्डारी पहिलोपटक पार्टी बैठकमा सहभागी भएकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4