+
+
Shares

सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेको बढुवा, बेपत्ता आयोगमा पदस्थापन

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते १६:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई नायब महान्यायाधिवक्तामा बढुवा गरेको छ।
  • न्याय सेवा आयोगको सिफारिसमा नेउपानेलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदस्थापना गरेको हो।
  • नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीको अवकाशपछि रिक्त पदमा नेउपानेलाई बढुवा गरिएको हो।

२३ असोज, काठमाडौं । सरकारले सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई नायब महान्यायाधिवक्तामा बढुवा गरेको छ ।

न्याय सेवा आयोगको सिफारिसमा सरकारले नेउपानेलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदस्थापना समेत गरेको हो ।

नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीको अवकाशपछि रिक्त पदमा नेउपानेको बढुवा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?