News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनबाट काठमाडौं आउँदै गरेको भारतीय ग्यास बुलेट धादिङको गल्छी गाउँपालिका–७ मच्छेडी खोलामा दुर्घटनामा परेको छ ।
- दुर्घटनामा बुलेटका चालक घाइते भएका छन् भने मुग्लिन–काठमाडौं सडकखण्ड अवरुद्ध भएको छ ।
२३ असोज, काठमाडौं । चितवनबाट काठमाडौं आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा परेको छ ।
धादिङको गल्छी गाउँपालिका–७ मच्छेडी खोलामा चितवनबाट काठमाडौं आउँदै गरेको भारतीय न एचआर ३८एएल ३३६७ ग्यास बुलेट दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर बुलेटकका चालक घाइते भएको इन्स्पेक्टर श्यामकुमार बस्नेतले जानकारी दिए ।
उनका अनुसार, अहिले मुग्लिन–काठमाडौं सडकखण्ड अवरुद्ध समेत भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4