News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय साँझ ७ बजेसम्म थप गरिएको छ।
- यसअघि दिउँसो ३ बजेसम्म तय भएको मतदान समय पहिले ५ बजेसम्म र अहिले पुनः ७ बजेसम्म कायम गरिएको डा. सुरेश आचार्यले जानकारी दिए।
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय थप गरिएको छ ।
यसअघि तय भएको दिउँसो ३ बजेसम्मको समयमा दुई घण्टा थप गरी ५ बजेसम्म कायम गरिएको थियो ।
अहिले उक्त समय पुन: बढाएर साँझ ७ बजेसम्मका लागि तोकिएको नीति प्रतिष्ठानका निर्देशक डा. सुरेश आचार्यले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4