News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले आगामी २ देखि ३ मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ ।
- पार्टी सचिव एवं संगठन विभाग प्रमुख भानुभक्त ढकालले नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ कार्यक्रममा मिति तय भएको जानकारी दिएका हुन् ।
- शनिबारको स्थायी कमिटी बैठकले राष्ट्रिय भेलाबारे निर्णय गरे पनि मिति तोकेको थिएन ।
२६ असोज, काठमाडौं । नेकपा एमालेले आगामी २–३ मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ ।
पार्टी सचिव एवं संगठन विभाग प्रमुख भानुभक्त ढकालले राष्ट्रिय भेलाको मिति तय भएको जानकारी दिएका हुन् ।
शनिबार सम्पन्न स्थायी कमिटी बैठकले राष्ट्रिय भेलाबारे निर्णय गरेको थियो । तर, मिति तोकेको थिएन ।
आज नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ कार्यक्रममा सचिव ढकालले राष्ट्रिय भेलाको मिति तय भएको जानकारी दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4