News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ तोकेको छ।
- मन्त्रिपरिषद्को आजको बैठकले कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावअनुसार गहुँको समर्थन मूल्य निर्धारण गर्ने निर्णय गरेको हो।
३० असोज, काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि गहुँ बालीको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ तोक्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावअनुसार गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4