+
+
Shares

एमाले सुदूरपश्चिमका सांसद थापाको राजीनामा स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते १५:४६

३० असोज, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाको राजीनामा स्वीकृत भएको छ ।

सभामुख भीमबहादुर भण्डारीले उनको राजीनामा स्वीकृत गरेका हुन् । योसँगै सुदूरपश्चिम प्रदेशसभामा अब एमालेका १० जना मात्रै सांसद रहेका छन् ।

यसअघि एमालेका ११ सांसद थिए ।

मल्ल कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतयक्ष निर्वाचित सांसद थिए । बजेटप्रति असन्तुष्टि जनाउँदै उनले पदबाट राजीनामा दिएका थिए ।

‍*यसअघि शीर्षक फरक परेकाले सच्याइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?