तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सानेपास्थित पार्टी कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
- कांग्रेसको १५औँ महाधिवेशनको शुक्रबार सम्पन्न मतगणनामा थापाले श्यामकृष्ण खड्गीलाई पराजित गर्दै सभापति निर्वाचित भएका हुन् ।
- थापाले केहीबेरमा पार्टी कार्यालयमा पदबहाली गर्ने कार्यक्रम छ ।
३१ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमबीच उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
उनले केहीबेरमा पार्टी कार्यालयमा पदबहाली गर्ने कार्यक्रम छ । कांग्रेसको १५औँ महाधिवेशनको मतगणना शुक्रबार दिउँसो सम्पन्न भएको थियो ।
थापा आफ्ना प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै सभापति निर्वाचित भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4